stcnepal long ad
dftqc long ad
prabhu bank long ad

Popular News

डिम्याट खाताको सङ्ख्या शतप्रतिशत वृद्धि ३५ लाखभन्दा नाघे

काठमाडौँ । पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढ्दै गएको हो । गत वर्षको असारसम्ममा करिब १७ लाखको सङ्ख्यामा रहेको डिम्याट खाताको सङ्ख्यामा शतप्रतिशत वृद्धि भई हाल ३५ लाख नाघेको छ । एक वर्षकै अवधिमा मेरो सेयर खाताको...

नेपाल–चीन सम्बन्धमा चिसो बढदै

काठमाडौ । अहिले नेपाल– चीन सम्बन्धमा चिसोपन आएको देखिन्छ । चिनियाँ राजदुत होउ यान्छीको पनि सकृयता अहिले कम देखिएको छ। पहिला चिनियाँ राजदुत होउ यान्छी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार...

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च स्वास्थ्य सतर्कताका साथ बैंक तथा वित्तीय संस्थालाई बैंकिङ सेवा प्रवाह गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त  बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सतर्कता अपनाउँदै सेवा...

सस्तोमा सामान किन्न साल्ट ट्रेडिङमा घुइचो

काठमाडौं । सरकारले बजेट भाषण मार्फत सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दैनिक उपभोग्य बस्तु २० प्रतिशत छुटमा बिक्री गर्ने घोषणा गरेपछि अहिले उक्त घोषणा कार्यान्वयन गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लि. ले सहुलियत...

राजश्व परामर्श समितिको बैठकमा व्यवसायी भन्छन् – करको दायरा बढाउन हामी सहयोग गर्छौँ

काठमाडौँ । व्यवसायीहरुले काठमाडौँ महानगरपालिकालाई करको दायरा बढाउन सहयोग गर्ने बताएका छन् । आर्थिक बर्ष ०७८/०७९ को बार्षिक बजेट नीति तथा कार्यक्रम तयारीका सन्दर्भमा राजश्व परामर्श समितिका संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा नियमित बसेको बैठकका सहभागी व्यवसायीहरुले...

दुगडको कार्यशैलीले व्यापारी हैरान

काठमाडौ । राजस्थानको मरूभुमीमा जीविकोपार्जन नभएपछि विहारको कटियार हुँदै जोगवनी नाका भएर बाबुसगै वि.स. २०२० सालमा विराटनगर छिरेर दिलिप धाडेवाको छाप्रामा बसेर एउटा घोडामा सामान राखेर व्यापार गरि हिडने मोतिलाल दुगडको कार्यशैलीका कारण अहिले माडवारीमुलका उद्योगी र व्यापारीहरू हैरान हुँदै...

दुगडले प्रधानमन्त्री कै बदनाम गरे

काठमाडौ । केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको बजेटमा नुनको आयात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घाषणाको चौतर्फी विरोध भएको छ । प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा सरकारले नुन आयातमा निजी...

११ वटा वाणिज्य बैंकको खुद नाफा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ११ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । जसमा सबैभन्दा थोरै नेपाल बैंकको ६.२९ प्रतिशतले र सबैभन्दा बढी सेञ्चुरी बैंक ५१.७८...

आजदेखि नेपालमा मनसुन प्रवेश

काठमाडौ । नेपालमा हिजो जेठ २८ गते शुक्रबारदेखि मनसुन सुरु भएको छ । पूर्वी नेपाल हुँदै काठमाडौंको आकाशसम्म आइपुगेको मनसुन दुई दिनभित्र देशभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बंगालको खाडीबाट...

सुनिल पोखरेल सिभिल बैंकको सीईओमा नियुक्त

काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन । गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि...

खोप लगाउनेको भिड: खोपमा पक्षपात

काठमाडौं । सरकारले ६०–६४ वर्ष उमेर समुहका व्यक्तिलाई र पहिलो खोप लगाई सकेका व्यक्तिलाई वीर अस्पताल, सहिद शुक्रराज ट्रपिकल अस्पताल टेकु, सशस्त्र प्रहरी बल अस्पताल बलम्वु, सैनिक अस्पताल छाउनी र त्रि. वि. वि. शिक्षण अस्पताल महाराजगन्ज अस्पतालमा दिने सुचना जारी...

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओ ल्याउने तयारीमा: 

काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट सभा गरिने कम्पनीले जनाएको छ ।...