अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको... पुरा समाचार
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको सूची सार्वजनिक
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १६ जना उम्मेदवारहरूको नाम संक्षिप्त... पुरा समाचार
ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना
काठमाडौँ । पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लगेको अभियोगमा अध्यागमन विभागले एक ट्रेकिङ कम्पनीलाई... पुरा समाचार
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६... पुरा समाचार
नेपालले आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल
काठमाडौँ । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप छ वटा हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता... पुरा समाचार
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
काठमाडौँ । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण ... पुरा समाचार
भारी हिमपात र हिमपहिरोको जोखिम, तीन दिन पदयात्रा नगर्न आग्रह
काठमाडौँ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले तीन दिन... पुरा समाचार
एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए
पोखरा । गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्... पुरा समाचार
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै... पुरा समाचार
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने... पुरा समाचार
पोखरा–दुबई उडानको एक महिना: ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले एक महिनामा ६ हजारभन्दा... पुरा समाचार
हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामका लागि आफ्ना निर्धारित उडानहरू रद्द
काठमाडौं । हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमामका लागि आफ्ना निर्धारित उडानहरू रद्द गरेको छ । एयरलाइन्सले... पुरा समाचार


























