Popular News
आर्थिक सञ्जाल हरि गोपाल प्रधान– नेपाल सन् २०२० मा भिजिट नेपाल वर्ष मनाई रहेको अवस्थामा नेपालमा पर्यटन–व्यवसायले थोरै भए पनि गति लिन थालेकोमा कोरोना (कोभिड १९) भाइरसको महामारी फैलिने सङ्केत देखापर्न थालेदेखि नै फेरि पर्यटन व्यवसाय थला परेको छ ।...
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य गुणस्तर अनुज्ञापत्र आउने बित्तिकै एसटीसी ब्रान्डको तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । कर्पोरसनले खाद्य विभागबाट अनुज्ञापत्र प्राप्त गर्नेबित्तिकै हेटौँडास्थित नेपाल वनस्पति उद्योग लिमिटेडबाट उक्त ब्रान्डको तेल...
आजका बालबालिका भोलिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन् । बालबालिकालाई बालश्रममा प्रयोग गरिनु अपराध हो । अवसर र उचित वातावरण पाए मात्रै आजका बालबालिका भोलिका कर्णधार बन्न सक्छन् । बालबालिकालाई कल कारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन कानूनतः निषेध...
काठमाडौं । नबिल बैंक लि.र नेपाल बंगलादेश बैंक लि. बीचको प्राप्ति सम्बन्धी मुद्दा फिर्ता भएको छ । नेपाल बंगलादेश बैंक लि. का संस्थापक लक्ष्मीबहादुर श्रेष्ठलेले सर्वोच्च अदालतमा दायर गरेको मर्जर सम्बन्धि मुद्दा फिर्ता लिएका छन। एनबि समूहको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट...
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले आज वैशाख २१ गते बुधबारदेखि २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्र जारी गरेकोे हो । यसमध्ये ६० प्रतिशत अर्थात्...
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जरको सम्झौता तोडेपछि नयाँ पार्टनर खोज्न थालेको छ । यस विचमा विभिन्न बाणिज्य बैंकहरुसँग कुरा भइरहेको सो बैंक स्रोतले बताएको छ । पछिल्लो समयमा विशेषगरी हिमालयन बैंकले बैंक अफ काठमाण्डू...
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ आज असार २४ गते शुक्रबार कार्यालय समयदेखि बिक्री खुला भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण...
काठमाडौं । बैंकहरु एक आपसमा मर्ज हुँदा अब शेयर कारोबार रोक्का नहुने भएको छ । राष्ट्र बैंकले मर्जर सम्बन्धी नियमावली संशोधन गरी मर्जको समयमा शेयर कारोबार रोक्का हुने व्यवस्था हटाएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा...
काठमाडौं। राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी 'नेपाल वायुसेवा निगम' (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रिय उडानतर्फ सन्तोषजनक व्यापार गरेको पाइएको छ । निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको तथ्यांक रहेको छ । महामारीका...
काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानीका माध्यमबाट हुने कारोबारले फड्को मारेको छ। योसँगै नगदरहित कारोबारप्रति सर्वसाधारण प्रोत्साहित हुँदै गएका छन्। प्रविधिको सहजतासँगै केही अप्ठ्यारोहरु पनि हुने गरेका छन्। कहिलेकाहीँ डिजिटल भुक्तानीका माध्यमबाट कारोबार गर्दा सफल नहुने गरेका छन्। तर, बैंक...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीेले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ९ गतेदेखि रु. ५०० को नयाँ नोट बजारमा ल्याएको जनाएको छ। बैंकले साविककै आकार तथा रङमा संकेत नं. छ/६८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा...













