Popular News
(अशोक शमसेर राणा, प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक लिमिटेड) हिमालयन बैंक लि. ले सिभिल बैंक लि. लाई प्राप्ति गर्ने लगभग निश्चित भएको हो ? हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने अर्थात एक्विजेशन हुने प्रारम्भिक लिखित समझदारीपत्रमा गत २०७९ असार...
काठमाडौं । २०१५ साल असार १७ गते स्थापना भएको नेपाल वायूूसेवा निगम नेपालको सबैभन्दा पुुरानो राष्ट्रिय ध्वजाबहाक विमान कम्पनी हो । त्रिभूूवन अन्तर्राष्ट्रिय विमान स्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दुुरीका ३६ गन्तव्यहरुमा निगमले नियमित उडान गर्दै आएको छ । निगममा...
काठमाडौं । गृहिणी हुन वा विद्यार्थी, व्यवसायी हुन वा नोकरी गर्ने महिला सबैका लागि एनआईसी एशिया बैंक लि।ले खाता खोलेवापत लाखौं बराबरको फाइदा हुने गरी लाभकारी योजना ल्याएको जनाएको छ । बैंकको यो योजनाअनुसार जति धेरै मौज्दात त्यति धेरै फाइदा...
कम्पनीको पूँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरूलाई विक्रि गरिन्छ। यसरी कम्पनीको पूँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पूँजी जम्मा गर्नको लागि सेयर जारी गरिन्छ। यो दस्तावेज राख्ने व्यक्तिलाई सेयरधनी भनिन्छ । सेयर भनेको अर्को अर्थमा...
काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शाखारहित बैंकिङ्ग सेवा मार्फत् कारोबार गर्दा विभिन्न पाँच विषयमा ध्यान दिन आग्रह गरेको छ । बैंकिङ्ग पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यस व्यवस्था बमोजिम सेवा उपभोग गर्दा मुख्य पाँच वटा विषयमा विशेष...
काठमाडौं । ग्लोबल कलेज अन्तर्गत सञ्चालित ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ छात्रवृत्ति घोषणा गरेको छ । विज्ञान समूहतर्फ +२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाइने कलेजले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि युवाको विदेश पलायनलाई...
काठमाडौं । सनराइज बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतीसँगै सिम्बायोटिक्स एस ए, जेनेभा स्वीटरल्याण्डबाट तीन वर्षको लागि अक्षेरुपी दुई अर्ब ३७ करोड (अमेरिकी डलर एक करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ । देशमा तरलता अभाव रहेकोे अवस्थामा वैदेशिक...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा ११ जनाको आवेदन परेको छ। सेबोनको अध्यक्ष पदमा आवेदन दिने आज कात्तिक २५ गते अन्तिम दिन रहेको थियो। आवेदन कात्तिक ११ गतेबाट खुला गरिएको थियो। यसअघि सरकारले सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा...
काठमाडौं । नेपाललाई दिने पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि भारतीय आयल कर्पोरेशन (आईओसी) ले गरेको छ। आईओसीले बुधबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा मात्र प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढाइएको छ। आयल निगमका अनुसार पेट्रोलको मूल्य बढे पनि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा मर्ज हुन सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले मर्जका लागि सैद्धान्तिक सहमति दिएको हो । दुई बैंक एक आपसमा मर्ज हुने भएसँगै...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको लागि आन्तरिक ऋण उठाउने तयारीमा जुटेको छ । चालू आर्थिक बर्ष अर्थात २०७९ असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरिसकेको राष्ट्र बैंकले मंसिर चार गते हुने निर्वाचन...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको गत २०७९ कात्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुननियुक्ति गरेको छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले...













