stcnepal long ad
global ime bank long

नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने भएको छ। ‘म्यासिमाइज योर शेयर्स, मल्टिप्लाई योर गेन्ज’ भन्ने नाराका साथ नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने भएको हो।

बैंकले ५० लाख रुपैयाँसम्मको शेयर लोन ८.०२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउनेछ। सहज र छिटो प्रक्रियामा शेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ।

शेयर लोनका बारेमा थप जानकारी बैंकको कस्टमर केयर सेन्टर ९०१–५९७००१५०मा सम्पर्क गर्न सकिनेछ।

IME Lifesidebar
kumari