stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

Popular News

राजस्व भन्दा साँढे दुई खर्ब खर्च बढी : सरकार घाटामा

काठमाडौं। चालू आर्थिक वर्षको २०८० बैशाख मसान्तसम्म सरकारी खर्चको तुलनामा राजस्व संकलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे २ खर्बले बढी गरेको छ।...

नेपाल इन्स्योरेन्सको लाभांश पारित गर्न जेठ ३० गते वार्षिक साधारण सभा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सोमबार जेठ ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै,...

सरकारी संस्थानहरूलाई आर्थिक रूपमा धरासायी बनाउने बिचौलिया सकृय

काठमाडौं । सरकारी संस्थानहरूलाई आर्थिक रूपमा धरासायी बनाएर तिनका जग्गा र जमिन कब्जा गर्ने उदेश्यले एक ठग समूह सकृय भएको पाइएको छ। आफुलाई चार्टर्ड एकाउन्टेन्ट (सिए) बताउँदै हिडने तर सिएको काम कहिल्यै नगर्ने पाल्पाका भेषराज लुइँटेलले चिनीमा मूल्य बढाएकाले साल्ट...

प्रभु र अजोड इन्स्योरेन्स विच मर्जरको सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्यो‍‍रेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमतिपत्र पत्रमा हस्ताक्षर गरेका छन् । आज दिउसो सम्पन्न एक विशेष कार्यक्रममा प्रभु इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका संचालक तथा मर्जर...

प्रभु र सेञ्चुरी बैंक बीच मर्जर हुने ?

काठमाडौं । आधाँ दर्जन वाणिज्य बैंकहरुले मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेसँगै प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्शियल बैंक लिमिटेडबीच  पनि मर्जर हुने लगभग निश्चित जस्तै भएको छ । आगामी असार २८ गते सम्ममा दुई बैंक बीच मर्जरको प्रारम्भिक सम्झौता हुँदैछ...

सहकारी संस्थालाई सरकारले कारबाहीको दायरामा ल्याउने

काठमाडौं । तोकिएको सर्त अनुसार काम नगरेको तथा सहकारी मूल्य तथा मान्यता विपरीत गतिविधि गरी समस्याग्रस्त केही सहकारी संस्थालाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । पछिल्ला दिनमा निक्षेपकर्ताको रकमसमेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेका सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको...

समग्र अर्थतन्त्र चलायमान बनाउने मौद्रिक नीति आउन सकेन

उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजीक्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायत विद्यमान अर्थतन्त्रका चुनौतीको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा गरिएकोमा त्यस्तो मौद्रिक नीति नेपाल राष्ट्र बैंकबाट आउन सकेन,यो...

भारतले इन्धनको नयाँ मूल्यसूची पठायो

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ । आज आइतबार आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर...

हिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार साउन १ गतेदेखि 

काठमाडौं । आगामी साउन १ गतेदेखि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार हुने भएको छ । मर्जरमा गएका दुई कम्पनीले ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । उक्त एकीकृत कारोबार बीमा क्षेत्रमै सबैभन्दा पहिलो...

नुनमा नराम्रो चलखेल

नुनमा नराम्रो चलखेल

काठमाडौ । विगत लामो समयदेखि नुनको व्यापार साल्ट टेडिङ कर्पोरेशन लिमिटेडले गर्दै आएको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारको नीति, निर्देशन र आदेश अनुसार नुनमा आयोडिन मिसाउँदै आएको छ । आयोडिनयुक्त नुनको सेवनले गलगाँड...

नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने

काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने भएको छ। ‘म्यासिमाइज योर शेयर्स, मल्टिप्लाई योर गेन्ज’ भन्ने नाराका साथ नबिल बैंकले सस्तो ब्याजदरमा शेयर लोन दिने भएको हो। बैंकले ५० लाख रुपैयाँसम्मको शेयर लोन ८.०२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउनेछ।...

अधिक तरलता, न्यून ब्याजदर र कर्जा लगानीको माग नहुँदा बैंकिङ क्षेत्र समस्यामा

काठमाडौं । नेपालको बैंकिङ क्षेत्र अहिले अधिक तरलता,निक्षेपमा न्यून ब्याज दर,कर्जाको मागमा कमी,करिव ७ प्रतिशतको कर्जामा ब्याज दर,आर्थिक मन्दीले खराब कर्जा बढदै गएकाले गर्दा समस्यामा पर्दै गएको छ। यसले देशको समग्र अर्थतन्त्रलाई शिथिल बनाउदैछ। अझ जेन जी आन्दोलनले नीजि क्षेत्रमा...