citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल वायुसेवा निगमको वित्तीय, व्यवस्थापकीय तथा ख्यातिमा व्यापक सुधार

अध्यक्ष अधिकारी निगममा ३४ वर्ष सेवारत रहँदा ५ वटा विभागको प्रमुुख भएर काम गर्नुु भएका अनुुभवी र दक्ष अध्यक्ष भएकै कारण अहिले निगममा सुुधार सम्भव भएको हो ।

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । २०१५ साल असार १७ गते स्थापना भएको नेपाल वायूूसेवा निगम नेपालको सबैभन्दा पुुरानो राष्ट्रिय ध्वजाबहाक विमान कम्पनी हो । त्रिभूूवन अन्तर्राष्ट्रिय विमान स्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दुुरीका ३६ गन्तव्यहरुमा निगमले नियमित उडान गर्दै आएको छ ।

निगममा ३४ वर्ष सेवा गरि सेवा निवृत्त हुुनुु भएका यूूवराज अधिकारी निगमको कार्यकारी अध्यक्षमा नियुुक्ती भएपछि निगमको वित्तिय, व्यवस्थापकिय क्षमतामा सुुधार, आन्तरिक र अन्तर्राष्ट्रिय गन्तव्य विस्तार, उडान संख्या थप, प्राविधिक दक्षता अभिवृद्धि, पाइलटको थप व्यवस्था, कर्मचारी आन्दोलनको कुुशल व्यवस्थापन, कर्मचारीका मागहरुको सम्बोधन, पारदर्शीता र खर्च मितव्ययिता, खाडी जाने श्रमिकहरुलाई भाडामा विशेष छुुट जस्ता सुुधारका काम गरि निगमलाई मूूनाफामा लैजान सफल हुुनुु भएको छ ।

 

 

अध्यक्ष अधिकारी निगममा ३४ वर्ष सेवारत रहँदा ५ वटा विभागको प्रमुुख भएर काम गर्नुु भएका अनुुभवी र दक्ष अध्यक्ष भएकै कारण अहिले निगममा सुुधार सम्भव भएको हो ।

वर्तमान नेतृत्वले निगमको व्यवस्थापन सम्हाले पछि निगममा वित्तीय, व्यवस्थापकीय र निगमको ख्यातिमा निम्नानुसारको सुधारहरु भएका छन् ।

१. वित्तीय सुधार
निगमले आयआर्जन र वार्षिक रुपमा हुने नियमित खर्चमा कटौति गरी वित्तीय सुधार गरेको छ ।

क) वर्तमान नेतृत्व आएपछि ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुुरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था छ ।

ख) Special Prorate Agreement (SPA) निगमले विश्वका २१ वटा प्रसिद्ध वायुसेवा कम्पनीहरुसंग Passenger SPA र २४ वटा Cargo SPA सम्झौताले आम्दानीमा वृद्धि गरेको छ ।

ग)  Passenger Service System (PSS) सन् २०१९ बाट शुरु भई २०७८ कार्तिक सम्म विविध कारणले ] pending मा रहेको Passenger Service System (PSS) HITIT कम्पनीसँग सम्झौता गरी कार्यान्वयन गरिएको (तत्कालिन संचालित SITA System भन्दा कम मूल्यमा सम्झौता गरिएकोले निगमको वार्षिक खर्चमा कटौती भएको छ ।

PSS Integration  गर्ने सम्वन्धमा भएका विवादहरु अन्त्य गरी करोडौ रकम असुल गरेको छ ।

घ) DG Certification निगमले इतिहासमा नै पहिलो पटक DG Certification को प्रमाणपत्र पाई Dangerous Goods (खतराजन्य पदार्थहरु) ओसार पोसार गरी थप आयआर्जनमा शुरु गरिएको छ ।

ङ) केन्द्रीय कार्यालयमा Souvenir Sales Counter संचालनमा ल्याएको छ ।

च)   Inflight IFE System मा पहिलेको भन्दा वार्षिक ४२ प्रतिशत बचत गरी सम्झौता गरिएको छ ।
छ) IFE System मा विज्ञापनबाट आम्दानी गरेको छ ।
ज) बोडिङ्ग पासमा विज्ञापन गरी आम्दानी गरेको छ ।

२. व्यवस्थापकिय सुधार

Seat Occupancy

छ) निगमको वित्तीय विवरणहरु Nepal Financial Reporting Standard (NFRS)
बमोजिम बनाउन कार्य अगाडि बढाइएको छ ।

ज) रोकिएका आन्तरिक तथा बाह्य तालिमहरु (Cabin Crew, Engineer) सुचारु भएको छ ।

३. ख्यातिमा सुधार
क) निगम र विद्युत प्राधिकरणबीच नेपाल वायु सेवाको उडान भएको सेक्टरमा वायुसेवाको सेक्टरबाट यात्रा गर्ने गरी सम्झौता गरिएको छ ।

ख) देशलाई परेको संकटको अवस्थामा उद्दार उडान र मेडिकल सामान आपूर्ति गरेको छ ।

ग) मध्यपूर्व तथा खाडि मुलुक जाने नेपाली श्रमिकलाई RA Counter बाट टिकट लिने पहिलो ४० जना यात्रुलाई हवाई भाडामा छुट दिएको छ ।

घ) उडानमा भएको विलम्वमा सुधार गर्न आवश्यक कदम चालिएको छ ।

ङ) ISAGO and ICAO Audit सम्पन्न: निगमको हवाई सुरक्षा स्तरबृद्धिको रिर्पोट प्राप्त भएको छ ।
च) Sinking Fund  को स्थापनाः निगमले आफ्नो कुलआयको ३० प्रतिशतले हुन आउने रकम नियमित जम्मा गर्ने गरी यस फण्डको स्थापना गरिएको छ । यस Fund बाट कर्मचारी संचयकोष र नागरिक लगानीकोषको ऋण तिर्न सुनिश्चित गरिएको छ ।

४. भावी योजना र तयारी

  • अन्तर्राष्ट्रिय उडानमाInflight वाइफाइको सुविधा
  •  सुविधा सम्पन्न Hangar निर्माण गरिने
  •  निगमको विभिन्न स्थानमा रहेका सम्पत्तिहरुको उचित व्यवस्थापन गरी आय अभिवृद्धि गर्ने
  •  Inflight Duty Free Shop संचालन गर्ने
  •  जहाज खरिद र गन्तव्य विस्तार:  २०२२– २०३१ को दशवर्षे व्यवसायिक योजना अन्तर्गत पहिलो वर्ष आन्तरिक उडान तर्फ ३ थान STOL र २ थान Trunk जहाज

ख) गन्तव्यं विस्तार:
निगमले २२ अप्रिल देखि रियादमा नियमित उडान प्रारम्भ गरेको छ ।

ग) बाह्य गन्तव्यमा नियमित उडान सुचारुः
कोभिड १९ तथा विविध कारणले वन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यका नियमित उडानहरु निम्न बमोजिम पुनः सुचारु भएका छन् ।

घ) आन्तरिक गन्तव्यमा सुदुर पश्चिममा नियमित उडान:

बझाङ, डोटी, अछाम, बाजुरा, नियमित उडान संचालन तथा इलाम सुकिलुम्बा विमानस्थलमा नियमित उडानको तयारी ।
ङ) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडवडीको सफल अवतरण :
२०७९ बैशाख १५ गते वाइडवडि सफलतापूर्वक अवतरण गरी आफ्नो कार्यालय स्थापना र ग्राउण्ड ह्याण्डलिङको लागि सम्पूर्ण तयारी पूरा गरि ग्राउण्ड ह्याण्डलिङ शुरु गरिएको छ ।

च) बोइङ्गको लिलाम सम्वन्धमा :
लामो समयसम्म Pending मा रहेको बोइङ्गको लिलाम प्रक्रिया अगाडि बढेको छ । थप्ने योजना रहेको छ ।

अन्तर्राष्ट्रिय उडानमा विमान थपे पछि दक्षिण कोरियाको सिओल, चीनको ग्वान्झाउ र सांधाई, श्रीलंकाको कोलम्बो, भारतको अहमदाबाद, इण्डोनेसिया, जर्मनीको फयांकफर्ट र अष्ट्रेलियामा उडान सुरु गरिनेछ ।

उपलब्ध जहाजहरुको भरपुर सदुपयोग गर्दै ११औं गन्तव्यको रुपमा चीनको ग्वान्झाउ र १२ औं गन्तव्यको रुपमा दक्षिण कोरियाको सिओलमा उडान विस्तारको लक्ष्य राखेको छ ।
५. निगमको ऋण र आम्दानी
निगमको ऋण कुल ४७ अर्ब ४४ करोड रहेको छ । निगमको चालू आर्थिक वर्षको ८ महिनाको आम्दानीमा ४७ प्रतिशले बृद्धि भएको छ ।

himalayan life insurance
igi long