stcnepal long ad
global ime bank long

Popular News

उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश तत्काल खुलाउन निर्देशन

काठमाडौं । हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनले निर्देशन दिएको छ । उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको रोक तत्काल खुलाउन निर्देशन दिएको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र बैंकले लाभांश...

बजेटले आर्थिक समृद्वि ल्याउने कुरामा अनेकौं आशंका

आगामी आर्थिक वर्षको बजेटप्रति सबै क्षेत्रबाट आलोचनात्मक प्रतिक्रियाहरु आइरहेका छन् । उद्योगी,व्यवसायी र निजी क्षेत्रले बजेटका बारेमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन। बजेटले अर्थतन्त्रका केही विषयमा सुधार गर्न खोजेपनि लगानी प्रोत्साहन र माग बृद्धि हुने विषयमा आशंका व्यक्त गर्न थालिएको...

नेवार समुदायमा आज धुमधामका साथ योमरी पुन्ही मनाइँदै

काठमाडौँ । मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका आदिवासी ज्यापू समुदायले ज्यापू दिवस मनाउँदै छन् । नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ । काठमाडौँ...

पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रूपैयाँले बढयो

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य आज राती १२ बजेबाट लागू हुने गरि पुनः बढाएको छ । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि...

आजदेखि नबिल बैंकको ऋणपत्रमा आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंकले आज साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर–२०८९’ जारी गर्न अनुमति दिएको छ।...

बैंक तथा वित्तीय संस्थाको ३५ प्रतिशत मुनाफा सरकारलाई लगानीकर्तालाई बोनसको कागजको खोस्टो मात्र

काठमाडौं । गत आर्थिक वर्ष २७ वटा वाणिज्य बैंकहरुले मात्रै सरकारलाई २७ अर्ब ५९ करोड २२ लाख ४८ हजार रुपैयाँ आयकर बुझाएका थिए । बैंकहरुले गरेको नाफाबाट सो नाफाको ३० प्रतिशतका दरले आयकर तिर्दा सरकारले सो बराबरको राजस्व पाएको थियो...

हिमालयन हाइड्रोपावरको आइपीओमा १० लाख ५ हजारको आवेदन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओमा आज शुक्रबार दिउँसोसम्म १० लाख ५ हजार ७८८ जनाले आवेदन दिएका छन् । बिक्रि प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १० लाख ५ हजार ७८८ जना आवेदकले १ अर्ब १३ करोड ९८ लाख...

नबिल बैंकद्वारा पुस ३० गते ३७ औँ वार्षिक साधारण सभा आह्वान, पुस १६ गते बुक क्लोज 

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि बैंकहरुमा सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंक लि. ले आफ्नो ३७ औँ वार्षिक साधारण सभा आह्वान गरेको जनाएको छ। बैंक सञ्चालक समितिको  पुस ८ गते बिहीबार बसेको बैठकले वार्षिक साधारण सभा यही...

टेलिकमले असारदेखि भाडा नबुझाएका टिभी र इन्टरनेटका तार हटाइने

काठमाडौँ । नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाएमा सबै तार हटाउने टेलिकमले सूचना जारी गरेको छ । टिभी र इन्टरनेट...

ईसेवा मनि ट्रान्सफर र जापानको यहेई रेमिटबिच सम्झौता

काठमाडौँ । रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र जापानस्थित यहेई रेमिटबिच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र यहेई रेमिटका प्रबन्ध निर्देशक नवीन निउरेले हस्ताक्षर गरेका हुन् ।...

निक्षेप थपिने क्रम सुस्ताएपछि वाणिज्य बैङ्कले कर्जा प्रवाहमा नियन्त्रण

काठमाडौँ । निक्षेप थपिने क्रम सुस्ताएपछि वाणिज्य बैङ्कले कर्जा प्रवाहमा नियन्त्रण गर्न थालेका छन् । कर्जा लगानी घट्दा निक्षेप भने बढी देखिएको छ । वाणिज्य बैङ्कले माघ र फागुन दुई महिनाको तथ्याङ्कमा समग्र कर्जा प्रवाहमा सङ्कुचन ल्याउँदा २१ अर्ब रुपियाँभन्दा...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिमा सबैको अपेक्षा

काठमाडौँ । आर्थिक नीतिहरूमध्ये मुख्य नीति बजेट हो। यसले समग्र अर्थतन्त्रलाई लयमा राख्न आवश्यक नीतिमार्फत सरकारको आय र खर्चको खाका बनाउँछ । बजेटमा लक्षित उद्देश्य प्राप्तिमा सहयोगी भूमिका खेल्ने भनेको मौद्रिक नीतिले हो । तर पछिल्ला वर्षमा वित्तीय नीतिमा भन्दा मौद्रिक नीतिप्रति जनअपेक्षा...