सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच Alipay+ मार्फत अन्तरदेशीय QR भुक्तानी गर्ने सम्झौता
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग Alipay+नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय QR भुक्तानी गर्न... पुरा समाचार
बैंकिङ क्षेत्रमा ब्याजदर घटदा बीमा कम्पनीहरूको आम्दानीमा असर
काठमाडौं। जीवन बीमा कम्पनीहरुको लगानी र निक्षेप बैंक तथा वित्तिय संस्थाहरूमा रहदै आएको छ। बैंकको ब्याजदर... पुरा समाचार
हिमालयन बैंकका सेयरधनीको यसपटक पनि हात खाली
काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ... पुरा समाचार
मुक्तिनाथ विकास बैंकका शेयरधनीको हात खाली हुने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका शेयधनीको हात यस पटक खाली हुने भएको छ ।बैंकले गत... पुरा समाचार
लक्ष्मी सनराइज बैंकको २४औं वार्षिक साधारण सभा पुस २४ गते
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश पारित गर्न २४औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको... पुरा समाचार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज पुस २ गते मंगलबार अन्तिम दिन... पुरा समाचार
एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्रीको लागि विशेष अनलाइन पोर्टल सार्वजनिक
काठमाडौं। एनआईसी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरू, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिको लिलाम बिक्री... पुरा समाचार
नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौँबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र रेडिसन होटेल काठमाडौँ बीच बैंकका सम्पूर्ण डेबिट कार्ड र... पुरा समाचार
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन
काठमाडौँ। नेपाल बैंकर्स संघको अध्यक्ष पदमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध चयन भएका... पुरा समाचार
एनएमबि बैंकको पुस २५ गते वार्षिक साधारण सभा, यस्ता छन् एजेन्डा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश... पुरा समाचार
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक... पुरा समाचार
पुस महिनाका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकले कति दिन्छन् ब्याज ?
काठमाडौँ । पुस महिनाका लागि ११ वटा बैंकहरूले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको... पुरा समाचार


























