sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज पुस २ गते मंगलबार अन्तिम दिन हो ।

यस बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् ।

गत वर्षको नाफाबाट यस बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न शाइन रेसुंगाले पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रालि। मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

gold
prabhu bank
nawakantipur long