stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

हिमालयन बैंकका सेयरधनीको यसपटक पनि हात खाली

लाभांश वितरण नगर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । हिमालयनले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।

prabhu mahalaxmi
kumari