Popular News
काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक एक्वायर गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले एक्विजिसनका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिष्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार...
काठमाडौं । चालु आर्थिक वर्षभित्र मर्जर र प्राप्ती गरिसक्ने गरी अघि बढेको नबिल बैंक लि. र नेपाल बङ्गलादेश बैंक लि. ले कर्मचारी समायोजन को व्यवस्थापन मोडालिटी पनि मोटामोटी मिलाइसकेको बताइएको छ । आगामी २०७९ असार महिनाभित्रै मर्जर गरेर एकीकृत कारोबारको...
काठमाडौं । प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का बिच सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्झौतामा आज २०७९ जेष्ठ ४ गतेका दिन सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा ७ वटा कम्पनीका हकप्रद स्वीकृतिका फाइल रहेका छन्। सेबोनको पाइपलाइनमा २ वटा बीमा कम्पनी , २ वटा हाइड्रोपावर कम्पनी , २ वटा फाइनान्स कम्पनी र एउटा विकास बैंकको हकप्रद रहेका छन्। यी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ निष्काशन गरेको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोल मार्फत उक्त विकास ऋणपत्र जारी गरेको हो । बोलकबोल प्रकृयाद्धारा निष्काशन गरिने भएको हुँदा उक्त ऋणपत्र खरिद गर्न इच्छुक...
काठमाडौँ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । निगमका अनुसार बुधबार ९ डिसेम्बर १० मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सफलताकासाथ सम्पन्न भएको छ । यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । जेठ ११ गते शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा...
काठमाडौँ । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक विदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाई नियम उल्लंघन गरेकोमा कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमासमा नियम मिच्ने सिटिजन्स बैंक र एनआईसी एसिया बैंक तथा पोखरा फाइनान्स र गृहेश्वरी मर्चेन्ट बैंकिङ...
काठमाडौं । लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्व विहीन छन्। लगानीकर्ताहरुको पुँजीबजार सदृढीकरण बृहत् कार्यदलले केही दिनअघि मात्रै अर्थ मन्त्री जनार्दन शर्मालाई भेटेर राखेका ३ बुँदे मुख्य मागमा यी दुवै निकायमा तत्काल नेतृत्वको नियुक्तिको...
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अबदेखि शुक्रबार पनि नियमित कारोबार हुने भएको छ। यसअघि, शुक्रबार अड लटको मात्र कारोबार हुँदै आएकोमा अबदेखि भने नियमित कारोबार हुने भएको हो। नेप्सेमा अहिले आइतबारदेखि बिहीबारसम्म सातामा पाँच दिन मात्रै नियमित कारोबार हुँदै...













