प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ
पर्सा । १६ माघ वीरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको नोट... पुरा समाचार
अवैध लागूऔषध सहित पक्राउ
रुपन्देही । १६ माघ सिद्धार्थनगर नगरपालिका १ वेलहिया बसपार्कस्थित तनहुँ होटलबाट अवैध लागूऔषध खैरो हेरोईन १... पुरा समाचार
नेपाल प्रहरी र नेपाल स्काउटबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । १५ माघ नेपाल प्रहरी र नेपाल स्काउटबीच समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी... पुरा समाचार
नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ
काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले... पुरा समाचार
सुन तोलाको ७६ हजार !
१३ माघ काठमाडौं । सुनको भाउ आज सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन... पुरा समाचार
कतारपछि भारतबाट भित्रिन्छ धेरै रेमिट्यान्स
नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स कतारबाट आउने गरेको छ भने कतारपछि छिमेकी मुलुक भारतबाटै बढी रेमिट्यान्स भित्रिने... पुरा समाचार
भन्सारमा ई–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्न आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार कारोबारमा ई–पेमेन्टबाट भुक्तानी गर्ने व्यवस्था लागू... पुरा समाचार
नेपाल राष्ट्र बैंकमा जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो कार्यकाल सकिनै लाग्दा उपनिर्देशक र सहायक... पुरा समाचार
१९औं सशस्त्र प्रहरी दिवस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित ‘१९औं सशस्त्र... पुरा समाचार
नेउवामहासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन बीच कार्यक्रम संचालन सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (क्ष्ीइ) बीच श्रम सम्बन्ध सुधार, सामाजिक... पुरा समाचार
स्रोत खुलाउन नसकेको रकम सहित पक्राउ
पर्सा । ९ माघ वीरगंज महानगरपालिका(१६ ईनर्वा चौकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद २ लाख रुपैयाँ... पुरा समाचार
उपत्यकाका प्रहरी कार्यालयमा नागरिक सहजकर्ता सेवाको सुरूवात
काठमाडौं । ९ माघ महानगरीय प्रहरी मातहतका कार्यालयहरुमा आउने सेवाग्राहीहरूको सहजीकरणको लागि बुधबारदेखि नागरिक सहजकर्ता सेवा... पुरा समाचार























