macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

स्रोत खुलाउन नसकेको रकम सहित पक्राउ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पर्सा । ९ माघ वीरगंज महानगरपालिका(१६ ईनर्वा चौकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद २ लाख रुपैयाँ सहित वीरगंज महानगरपालिका(१६ गहवा बस्ने रामबाबु साह कलवारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना।६४ प।१३९४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९ माघ २०७६, बिहीवार १३:४१ बजे प्रकाशित

NTA long ad