sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल राष्ट्र बैंकमा जिम्मेवारी हेरफेर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो कार्यकाल सकिनै लाग्दा उपनिर्देशक र सहायक निर्देशक तहमा कार्यतर ६२ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन् ।
६२ जना कर्मचारीमध्ये उपनिर्देशक तर्फ ४७ जना र सहायक निर्देशक १५ जना रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । उपनिर्देशक तर्फ २७ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा भएको छ भने सहायक निर्देशक तर्फ १५ जनाको पनि सरुवा भएको छ । बोर्डबाट निर्णय भएसँगै विभागले उनीहरुलाई तोकिएको कार्य क्षेत्रमा हाजिर हुन समय तोकेरै निर्देशन दिएका छन । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले कर्मचारी सरुवा तथा पदस्थापनको सबै निर्णय गभर्नरलाई अधिकार दिएको छ । सोही अनुसार ती कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

gold
kumari bank
nawakantipur long