stcnepal long ad
global ime bank long

सुन तोलाको ७६ हजार !

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

१३ माघ काठमाडौं । सुनको भाउ आज सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज सोमबार तोलामा थप ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी हिजो आइतबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ । पछिल्लो केही महिनादेखि सुनको भाउ अस्थिर जस्तै भएको छ, जसको प्रभाव व्यापारमा परेको व्यवसायीहरुले बताएछन् ।

IME Lifesidebar
kumari