राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओको लागि फेरि आवेदन खुल्यो
काठमाडौं । प्रमुख कार्यकारी अधिकृत(सीइओ) पदका लागि राष्ट्रिय जीवन बिमा कम्पनीको पुन: आवेदन माग भएको छ... पुरा समाचार
एनएलजी इन्स्योरेन्सको मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर बिक्री खुला हुने
काठमाडौं । एनएलजी इन्स्योरेन्सको मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर बिक्री खुला हुने भएको छ... पुरा समाचार
सूर्यज्योति लाइफ इन्स्योरेन्सको २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।इन्स्योरेन्सले संस्थापक शेयरधनीको स्वामित्वमा... पुरा समाचार
नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौंको ज्याबहालमा नयाँ एजेन्सी कार्यालयको उद्घाटन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको काठमाडौंस्थित लगन ज्याबहालमा नयाँ एजेन्सी कार्यालय आज उद्घाटन गरिएको छ... पुरा समाचार
नेशनल लाइफ इन्स्योरेन्सको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान... पुरा समाचार
असोजको बाढीपहिरोपछि ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी
काठमाडौं । असोज ११ र १२ को अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले गरेको जनधनको क्षतिपश्चात ११ अर्ब... पुरा समाचार
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले दुई करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्दै
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले... पुरा समाचार
हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क १९३५ ले बढ्यो
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन... पुरा समाचार
नेपाल इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन १३ करोड ६६ लाख माथि
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको... पुरा समाचार
यूनाइटेड अजोड इन्स्योरेन्सको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन... पुरा समाचार
एनएलजी इन्स्योरेन्स कम्पनीको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ... पुरा समाचार
हिमालयन रिइन्स्योरेन्सले २२ करोड ६३ लाख नाफा कमायो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्स लिमिटेडले २२ करोड ६३ लाख रुपैयाँ नाफा... पुरा समाचार


























