citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सूर्यज्योति लाइफ इन्स्योरेन्सको २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।इन्स्योरेन्सले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यो शेयर हाललाई कम्पनीका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या र दररेट खुलाई कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथलीमा शिलबन्दी पेस गर्नुपर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि कम्पनीले जनाएको छ ।

gold
himalayan life insurance long ad