आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने
काठमाडौ । डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पु¥याउनको... पुरा समाचार
नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।जापानमा रहेका... पुरा समाचार
खुद नाफामा कृषि विकास बैंकको सामान्य वृद्धि
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफामा सामान्य प्रगति गरेको छ... पुरा समाचार
नेपाल बैंकको नाफा दुई अर्ब २६ करोड
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिमा २ अर्ब २६ करोड... पुरा समाचार
माछापुच्छ्रे बैंकले ३४९.९६% ले बढायो
काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १०.६०% ले बढेर १... पुरा समाचार
एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाए
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद... पुरा समाचार
हिमालयन बैंकको खुद नाफा ४४.४५% ले घटे
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेको छ ।... पुरा समाचार
सिद्धार्थ बैंकको खुद नाफा ५४.१२% वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय सिद्धार्थ बैंकको खुद नाफा ५४.१२% ले बढेको... पुरा समाचार
नेपाल बंगलादेश बैंकको नाफामा आकर्षक वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बंगलादेश बैंकको नाफामा आकर्षक वृद्धि भएको छ... पुरा समाचार
ग्लोबल आइएमई बैंक गाईघाट शाखाद्वारा अटो चालकहरुलाई क्यूआर कोड वितरण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रा.लि.बाट सञ्चालित अटो रिक्सा चालकहरूलाई... पुरा समाचार
हिमालयन बैंकको एससिटि युनियन पे कार्ड सेवा शुरु
काठमाडौं । हिमालयन बैंक र युनियन पे को सहकार्यमा हिमालयन बैंक एससिटि युनियन पे कार्ड सेवा... पुरा समाचार
बैंकमा खाता खोल्दा ‘प्लस कोड’ मार्फत ठेगाना खुलाउनु पर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता हुनेले प्लस कोड मार्फत आफ्नो ठेगाना खुलाउनु पर्ने भएको... पुरा समाचार
























