stcnepal long ad
global ime bank long

एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३५.९२% ले थोरै हो ।

गत वर्ष यसले २ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकले वितरण योग्य नाफा भने १२।८९५ बढाएर १ अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ ।

यस अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ३५.२४% र सञ्चालन नाफा ३५.९३% ले घटेको छ । ले यता, बैंकले निक्षेप संकलन ११.१३% र कर्जा लगानी ५.०४% ले बढाउन सफल भएको छ । खराब कर्जा पनि ०.२०% बाट घटेर ०.१२% मा सीमित भएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ७२ पैसा छ ।

IME Lifesidebar
kumari