citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज वातावरण सिर्जना गर्नको लागि यस सम्झौता गरिएको बैंकले जनाएको छ।

उक्त सम्झौता पश्चात् जापानमा रहेका नेपालीहरुले डिजिटल वालेट को स्माइल मोबाइल रेमिट्यानस एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । यस मोवाइल एप गूगल प्ले स्टोर, एपस्टोर बाट डाउनलोड गरि आफ्नो माइबालमा इनस्टल गर्न सकिन्छ ।

 

IME Life
kumari