citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नर्भिक अस्पतालको मुटु जाँचमा १० प्रतिशत छुट

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौ । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको छ ।

नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

यो अफर अन्तर्गत विरामीले कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टु लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउने छन् ।

यो अफर २९ सेप्टेम्बर देखि लागु भई २ अक्टुबरसम्म कायम रहने अस्पतालले एक विज्ञाप्ती प्रकाशित गर्दै जनाएको छ ।

himalayan life insurance
igi long