stcnepal long ad
ime life insurance
national life
global ime bank long

धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड प्रति बढदो क्रेज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । धनुषा डिष्टिलरी प्रा.लि. द्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्याधिक मात्रामा रुचाइएको ब्राडमा पर्न सक्षम भएको कम्पनीले दावी गरेको छ ।

आठ बर्ष पुरानो स्कजका साथै नेपाली स्प्रिट बाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएको ले युवा वर्ग लगाएत अन्यको रोजाइमा परेको हो ।

आर्कषक बोटल, लेबल, प्याकेजिङ लगायत नेपालको नं वान क्वालिटी को कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गारो परेको कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari