आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । सोल्टी होटल र भगवती हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज बुधबार पुस ४ गते... पुरा समाचार
नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल ल्यूव आयलको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ३०... पुरा समाचार
बिग इन्डस्ट्रिजले आइपीओ जारी गर्ने
काठमाडौं । बिजनेस इन्टरेस्ट ग्रुप अफ इन्डस्ट्रिज लिमिटेड (बिग)ले आइपीओ प्रस्ताव सहित साधारण सभा बोलाएको छ... पुरा समाचार
नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक... पुरा समाचार
नेप्सेमा १० प्रतिशत केबिएल डिवेन्चर २०९० सूचीकृत
काठमाडौं । १० प्रतिशत केबिएल डिवेन्चर २०९० नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कुमारी बैक... पुरा समाचार
आज मङ्गलवार शेयर बजार ३६ अङ्कले बढ्यो
काठमाडौँ । शेयर बजार आज मङ्गलवार बढेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार... पुरा समाचार
नेप्सेले वित्तीय विवरण अद्यावधिक नगर्ने सूचीकृत संगठित संस्थाहरूलाई कारबाही गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वित्तीय विवरण अद्यावधिक नगर्ने नेप्सेमा सूचीकृत संगठित संस्थाहरूलाई कारबाही गर्ने... पुरा समाचार
नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले... पुरा समाचार
आजलाई शेयर कारोबार बन्द
काठमाडौँ । शेयर बजारमा आज आइतबार ३ पटक सर्किट ब्रेक लागेको छ । तेस्रो पटक सर्किट... पुरा समाचार
आइपीओ भर्दा खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुने सिस्टम कहाँ अड्कियो ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपीआईसम्बन्धी कार्यविधि पारित गरेको २ महिना बितिसक्दा पनि आइपीओ भर्दा रियल... पुरा समाचार
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७३ अंकले वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७३ अंकले वृद्धि भएको छ । नेप्से... पुरा समाचार
भारतमा तेस्रो स्टक एक्सेचन्जले पनि कारोबार सुरु गर्दै
काठमाडौं । छिमेकी राष्ट्र भारतमा १० वर्षपछि कलकत्ता स्टक एक्सचेन्ज पुनः सुरु हुने भएको छ ।... पुरा समाचार






















