stcnepal long ad
ime life insurance
global ime bank long

नेप्सेमा १० प्रतिशत केबिएल डिवेन्चर २०९० सूचीकृत

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । १० प्रतिशत केबिएल डिवेन्चर २०९० नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

कुमारी बैक बीच प्रति ऋणपत्रको ५० लाख कित्ता ऋणपत्रको सूचीकरण भएको हो । यस डिवेन्चरको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको थियो ।

डिवेन्चरको १० प्रतिशत वार्षिक ब्याजदरमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari