stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेले वित्तीय विवरण अद्यावधिक नगर्ने सूचीकृत संगठित संस्थाहरूलाई कारबाही गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वित्तीय विवरण अद्यावधिक नगर्ने नेप्सेमा सूचीकृत संगठित संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आज एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार समयमै विवरण अद्यावधिक नगर्ने संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

केही संगठित संस्थाहरूले त्रैमासिक वित्तीय विवरण अद्यावधि नगरेको र अबको तीन दिनभित्र नगरे धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम १६ बमोजिम कारबाही गरिने नेप्सेले स्पष्ट पारेको छ ।

prabhu mahalaxmi
kumari