citizens life insurance long ad
stcnepal long ad

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नेप्सेको अध्यक्षमा पौडेललाई नियुक्त गरेका हुन्। हाल उनी भन्सार विभागको महानिर्देशक छन्।

पौडेलले आजै नेप्सेको अध्यक्षमा पदबहाली गर्ने नेप्सेको एक अधिकारीले जानकारी दिए। यसअघि नेप्सेको अध्यक्षमा सहसचिव भुपाल बराल रहेका थिए।

IME Life
kumari