नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन... पुरा समाचार
सञ्चालकहरुको शेयर एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था हटाउन बोर्डसँग माग
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुको शेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक... पुरा समाचार
घोराही सिमेन्टले १:०.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । घोराही सिमेन्टले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको सञ्चालक... पुरा समाचार
नागरिक लगानी कोषको लाभांश घोषणा
काठमाडौ । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा... पुरा समाचार
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २० लाभांश घोषणा
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले लाभांश घोषणा गरेको छ । एनसीएचएलको पुस ६ गते... पुरा समाचार
सिंगटी हाइड्रो इनर्जीको पुस २९ गते पन्ध्रौं वार्षिक साधारण सभा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले यही पुस २९ गते सोमबार पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ।... पुरा समाचार
नेपाल टेलिकमले सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश... पुरा समाचार
माउन्टेन इनर्जी नेपालको पुस २८ गते साधारण सभा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको पुस २८ गते साधारण सभा बस्ने भएको छ । साधारण... पुरा समाचार
कर्जा सूचना केन्द्रको २०औँ वार्षिक साधारण सभा पुस २८ गते
काठमाडौं । कर्जा सूचना केन्द्रले लाभांश घोषणा गरेको छ । कर्जा सूचना केन्द्रको मंसिर १९ गते... पुरा समाचार
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ। सरकारले घुस काण्ड मुछिएको विवादित नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको... पुरा समाचार
नेपाल चिया बिकास निगमले आइपीओ जारी गर्ने
काठमाडौं । नेपाल चिया बिकास निगम लिमिटेडले सर्वसाधारणलाई सेयर बिक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते... पुरा समाचार
आज पनि शेयर बजार २६ सय विन्दुमुनि झर्यो
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव... पुरा समाचार


























