citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नागरिक लगानी कोषको लाभांश घोषणा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौ । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कोषको आज बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

यसअघि कोषले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

gold
himalayan life insurance long ad