stcnepal long ad
ime life insurance
national life
global ime bank long

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटनास् मृतकको सङ्ख्या अज्ञात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । बेइजिङ । एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिण पश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सिसिटिभीले सोमबार उल्लेख गरेको छ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको बुझाऊ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

IME Lifesidebar
kumari