citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एफए कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जिते

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एफए कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । गए राति वेम्बलीमा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडका एलेजान्ड्रो गर्नाचो र कोबी माइनोले गोल गरे । गर्नाचोले खेलको ३० औँ र माइनोले ३९ औँ मिनेटमा गोल गरेका हुन् । सिटीका लागि जेरेमी डोकुले एक गोल फर्काए । उनले खेलको ८७ औँ मिनेटमा गोल गरे ।

अघिल्लो सिजन सिटीले युनाइटेडलाई २–१ गोलले नै हराएर उपाधि जितेको थियो । सिटी यो सिजनको प्रिमियर लिग च्याम्पियन टोली हो ।

himalayan life insurance
igi long