citizens life insurance long ad
stcnepal long ad

Popular News

बेनेली होलीअफर !

बेनेली होलीअफर !

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६ काठमाडौँ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखि नै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा.लि.हो र कम्पनी ले ३...

अमेरिकामा बसोबास गर्ने नेपालीहरूले मनाए भाइटीका

काठमाडौं । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले गत वर्षभन्दा यस पटक रमाइलो गरेर भाइटीका मनाएका छन् । गत वर्षको तुलनामा कोरोना सङ्क्रमण न्यून हुँदै गएकोले रमाइलोसँग मनाउन पाएका हुन् । नेपालमा भाइटीकाको उत्तम साइत ११:०२ बजे तोकिएकोले त्यही साइतमा पनि अमेरिकामा...

जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीबाट सेवा प्रदान गर्ने

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ । यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले भद्रकालीमा आफ्नै नयाँ भवन निर्माण भएसँगै असार २३ गते आइतबारदेखि...

बेनी हाइड्रोपावरले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणतर्फ ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४०...

मोबाइलबाटै ऋणदेखि स्मार्ट बैंकिङसम्म

काठमाडौं । केही वर्षअघि बैंकिङ सेवा भनेको शाखामा लाइन बस्ने, फाराम भर्ने र दिनभर प्रक्रिया कुर्ने विषय थियो । तर अहिले नेपालको वित्तीय क्षेत्र तीव्र डिजिटल रूपान्तरणको चरणमा आइपुगेको छ । मोबाइल बैंकिङ, क्युआर भुक्तानी, डिजिटल वालेट, अनलाइन रेमिट्यान्स र...

दुधको मूल्य बढाउन बोर्डको प्रस्ताव

काठमाडौं । बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डको १० औं बैठकले दुध उत्पादनको लागत मुल्य बढीरहेको सन्दर्भ र लामो समयसम्म पनि उत्पादित दुधको मुल्य परिमार्जन नभएको भन्दै हिजो पुस २१ गते प्रदेश दुग्ध विकास बोर्डको बैठकवाट दुधको मुल्यमा कम्तिमा किसानले...

अभिनेत्री पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

२६ कात्तिक,सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले साेमबार अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन...

नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो । संसद्‌मा विचाराधीन विधेयकमा छलफल सहितका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो...

चीनको नयाँ पावर उपकरणः समुद्र विज्ञानको नराम्रो प्रयोग

चीनको समुद्री रणनीति गहिरो पानीमा प्रवेश गर्दैछ । नौसेना आधुनिकीकरण र टापु निर्माण प्रयासहरुभन्दा बाहिर, बेइजिङले अब हिन्द र प्रशान्त महासागरहरुमा आफ्नो प्रभाव विस्तार गर्न र रणनीतिक लाभ प्राप्त गर्न समुद्री विज्ञान प्रयोग गरिरहेको छ । टापु राष्ट्रहरुसँग समुद्री अनुसन्धान,...

जसपाका महन्थ ठाकुर पक्षमा रहेका ६ सदस्य उपेन्द्र यादव समूहमा 

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य उपेन्द्र यादव समूहमा गएका छन्। पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। यसअघि ठाकुर...

११ वटा वाणिज्य बैंकको खुद नाफा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ११ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । जसमा सबैभन्दा थोरै नेपाल बैंकको ६.२९ प्रतिशतले र सबैभन्दा बढी सेञ्चुरी बैंक ५१.७८...

बिश्व सम्पदा दिवसको उपलक्ष्यमा हस्तकला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी

काठमाडौं ।  बिश्व सम्पदा दिवसको उपलक्ष्यमा हस्तकला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी ललितपुर दरवार स्क्वायर सम्पन्न भएको छ । बिश्व सम्पदा दिवस २०२३ (  World Heritage Day 2023 ) को उपलक्ष्यमा बिश्व सम्पदा सूचीमा रहेको ललितपुर दरवार स्क्वायर क्षेत्रमा नेपाल...