citizens life insurance long ad
stcnepal long ad

Popular News

साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष मानन्धरको निधन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष एवम् नेपालका पुराना उद्योगी लक्ष्मीदास मानन्धरको ९३ बर्षको उमेरमा दुःखद निधन भएको छ। काठमाडौको ठहिटीमा बि. स. १९८५ मंसिर ४ गते जन्मिएका मानन्धर लामो समय देखी साल्ट ट्रेडिङ संचालक समितिको अध्यक्षका रुपमा निर्वाचित...

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामानको इएमआई सुविधा

काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार...

दहचोक युवा समुहमा नयाँ नेतृत्व

काठमाडौँ । चन्द्रागिरि– १ दहचोकस्थित दहचोक युवा समुहमा नयाँ नेतृत्व चयन भएको छ । दहचोक युवा समुहको छैठौं–दसौं साधारणसभाबाट राजु गिरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । निर्वाचन अधिकृत शशिकुमार गिरीको संयोजकत्वमा समाजसेवी रोशन दानी र लक्ष्मी सिग्देल...

पट्रोलियम पदार्थको मूल्य र एलपी ग्यासको मूल्य फेरि बढयो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले चैत्र २६ गते राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २५...

‘स्मार्ट लक डाउन’मा जाने सीसीएमसीको निर्णय

काठमाडौँ । कोभिड–१९ व्यवस्थापन निर्देशक समिति(सीसीएमसी)को दोस्रो बैठकले सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य...

आज फूलपाती भित्र्याईंदै

आज फूलपाती भित्र्याईंदै

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा...

राजनीतिक परिवर्तनमा बिचौलिया सकृय

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जसपा र जनमत पार्टीको गठबन्धनबाट बनेको पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर गत २०८१ असार २८ गते गठन भएको नेपाली कांग्रेस, नेकपा (एमाले),जसपा र लोसपा गठबन्धनको एमाले अध्यक्ष केपी शर्मा ओली...

राजश्व परामर्श समितिको बैठकमा व्यवसायी भन्छन् – करको दायरा बढाउन हामी सहयोग गर्छौँ

काठमाडौँ । व्यवसायीहरुले काठमाडौँ महानगरपालिकालाई करको दायरा बढाउन सहयोग गर्ने बताएका छन् । आर्थिक बर्ष ०७८/०७९ को बार्षिक बजेट नीति तथा कार्यक्रम तयारीका सन्दर्भमा राजश्व परामर्श समितिका संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा नियमित बसेको बैठकका सहभागी व्यवसायीहरुले...

नेपाल पर्वतारोहण संघ (एनएमए) मा नयाँ नेतृत्व चयन

  काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएका छन ।...

पाकिस्तानको ग्वादर, चीनको नियन्त्रित बन्दरगाहको घर, बलुचको विरोधमा घेराबन्दी जस्तो अवस्थाको साक्षी

चीनको नियन्त्रित बन्दरगाहको घर पाकिस्तानको ग्वादरमा जनजीवन गत हप्तादेखि अवरुद्ध भ्एको छ किनभने दक्षिणपश्चिम पाकिस्तानी बन्दरगाह शहरमा व्यापक विरोध भडकिएको छ र यसले चीनको लागि महत्वपूर्ण चिन्ता बढाएको छ । पाकिस्तानको बलुचिस्थान प्रान्तमा नागरिक राजनीतिक र आर्थिक अधिकारहरुमा केन्द्रित मानव...

नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा नारायणमान बिजुक्छे सर्वसम्मत चयन

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन हुनुभएको छ । नेमकिपाको  भक्तपुरमा सम्पन्न आठौँं  महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौंँ महाधिवेशन यही फागुन १६ गतेदेखि शुरू भएको थियो ।...

काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयविच सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरले नीति अध्ययन विश्लेषणका लागि काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टसँग सहकार्य गर्ने भएको छ । यसका लागि आज महानगरको सभा गृहमा सम्झौता भयो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहवरमा गरिएको सम्झौतामा महानगरका...