citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

बेनेली होलीअफर !

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६
काठमाडौँ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखि नै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा.लि.हो र कम्पनी ले ३ एस (सेल्स्,स्पेएर, सर्भिस) को सुबिधा नेपालको बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गरौदै आइरहेको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो जसलाई , सब भन्दा बडी मागपनिगरिएको छ र नेपालको युवावर्गमालोकप्रियबनेको छ ।
बेनेलीले नेपाली बजारमा निम्न प्रकार को अफर ल्यएको छ ।

S.N MODEL  DISCOUNT SERVICING COUPON ACCESSORIES ADD.ACCESSORIES
1 TNT135 UPTO 35K 2 YEAR FREE SERVICING HELMET 1 PERSON CAN GET CHANGE TO WIN SAFETY GEAR(HELMET, GLOVES AND JACKET) THROUGH LUCKY DRAW
2 TNT15 3000 HELMET
3 TNT150I 6000 HELMET
4 BN251 9000 HELMET
5 LEO251 12000 HELMET
6 TRK251 12000 HELMET
7 302S N/A HELMET

 

बेनेलीको सातनयाँमोडेल जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चितगर्ने र नेपाली राईडरहरुलाई फाइदा पुयाउँने छ । कम्पनिको अनुसार निम्नसबै मोडेलहरू दुई वर्ष ईन्जिन ग्यारेण्टीको रहेको छ ।

gold
himalayan life insurance long ad