citizens life insurance long ad
stcnepal long ad

Popular News

अनुज मणि तिमिल्सिना कुमारी बैंकको कामु सीईओमा  नियुक्त

काठमाडौं । कुमारी बैंक लिमिटेडले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुज मणि तिमिल्सिना कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । असार ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मको लागि कायम मुकाय प्रमुख कार्यकारी...

काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी बढाइने योजना

काठमाडौं । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको हो । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको...

इराकबाट ओमरिकी सेना फिर्ता हुने

एजेन्सी । अमेरिकाले यस वर्षको अन्त्यसम्ममा इराकबाट आफ्ना सेना फिर्ता बोलाउने जनाएको छ । राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कधिमीसँगको भेटवार्तापछि यस्तो घोषणा गर्नुभएको हो । तर अमेरिकी सेनाले इराकी फैजलाई तालिम र अन्य सहयोग भने जारी...

आरती राणा सनराइज बैंकको डेपुटी सीईओमा नियुक्त

काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा रहेकी राणालाई माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डेपुटी सीईओ पदमा नियुक्त गरेको हो ।...

चीनको बाँध भियतनामको वातावरणीय संकट

४.३५० किलोमिटरभन्दा बढी फैलिएको र दक्षिणपूर्वी एसियाभरी लगभग ७ करोड मानिसहरुलाई आश्रय दिने मेकोङ नदी बढ्दो वातावरणीय र सामाजिक–आर्थिक संकटको केन्द्रबिन्दु बनेको छ । यस संकटको केन्द्रमा लानकाङ नदी भनेर चिनिने माथिल्लो मेकोङमा चीनको द्दढ बाँध निर्माण रणनीति रेको छ...

नारायणटारमा प्रहरी माथि कुटपिट

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्वबाट डियुटिमा खटिएका दुई प्रहरी माथि गएराती कुटपिट भएको छ। हिजो माघ ७ गते शुक्रबार मध्यराती १२:१५ बजे प्रहरीका असई र जवानलाई हातपात गरेको आरोपमा बौद्व प्रहरीले मदिरा सेवन गरेका दुई जना अशोक वाइवा र...

डोटीको दिपायल पिपल्ला बजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा 

काठमाडौं । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन...

शिक्षा हवका रूपमा नबिल बैंकको २५६ औँ शाखा उद्घाटन, शैक्षिक कर्जा तथा सेवालाई सहजीकरण गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी बैंकिङ संस्थाको रूपमा रहेको नबिल बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन भएको हो । शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा ल्याएको...

आज फागुन १२ गते सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा बस्दै

मर्जर प्रस्ताव पारित गर्न सानिमा र रिलायन्स लाइफको एजीएम आज बस्दै काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आज फागुन १२ गते शुक्रबार बस्दैछ । सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा कुण्डलीनी दरबार बैंक्वेट धुम्बाराही,...

बैंकहरूले असाेज महिनामा पनि ब्याज दर घटाए

काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर घटेर ४.०८ प्रतिशत कायम गरेका छन। १६ वटा वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन। कुमारी बैंक, नबिल बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ब्याज दर घटाएका छन्। व्यक्तिगत...

तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता...

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामानको इएमआई सुविधा

काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार...