नेउवामहासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन बीच कार्यक्रम संचालन सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (क्ष्ीइ) बीच श्रम सम्बन्ध सुधार, सामाजिक... पुरा समाचार
युनाईटेड ईन्स्योरेन्स कम्पनीको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन
आर्थिक सञ्जाल । काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त... पुरा समाचार
रेनो ट्राइबर– नयाँ सुपर स्पेस र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा सार्वजनिक
काठमाडौं, ९ माघ, २०७६ – रेनो, नेपालको नम्बर एक यूरोपियन ब्राण्डले रु २८ लाख २० हजारको... पुरा समाचार
स्रोत खुलाउन नसकेको रकम सहित पक्राउ
पर्सा । ९ माघ वीरगंज महानगरपालिका(१६ ईनर्वा चौकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद २ लाख रुपैयाँ... पुरा समाचार
उपत्यकाका प्रहरी कार्यालयमा नागरिक सहजकर्ता सेवाको सुरूवात
काठमाडौं । ९ माघ महानगरीय प्रहरी मातहतका कार्यालयहरुमा आउने सेवाग्राहीहरूको सहजीकरणको लागि बुधबारदेखि नागरिक सहजकर्ता सेवा... पुरा समाचार
महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटल बीच सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले... पुरा समाचार
माछापुच्छ«े क्यापिटलले पायो कारोबारको अनुमति
८ माघ, काठमाडौं । माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा... पुरा समाचार
बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा तिवारी नियुक्त
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । मुलुकका... पुरा समाचार
बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं ५ को बर्दियाको गुलरीया नगरपालिका वडा नं. ६... पुरा समाचार
बुद्ध एयरले राजविराजमा उडान भर्दै
काठमाडौं । आगामी माघ १८ गतेदेखि बुद्ध एयरले प्रदेश नं २ को महत्वपूर्ण शहर राजविराजमा नियमित... पुरा समाचार
भारतद्वारा अरविन्द आश्रमको विद्यालय भवन निर्माण
काठमाडौं । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजयकुमारले०७६ माघ ८ गते काठमाडौं जिल्लाको थानकोट स्थित... पुरा समाचार
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट दर्ज्यानी चिन्ह सुशोभन
काठमाडौं । ८ माघ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको... पुरा समाचार
























