stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकामा ट्रम्पको बिजोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौँ ।  कोरोना प्रकोपसंग जुध्न अहिले न्यूयोर्क राज्यलाई मात्रै कमसेकम ३० हजार ‘भेण्टीलेटर’ नभई नहुने अवस्था छ। डोनाल्ड ट्रम्पको संघीय सरकारले त्यहा जम्मा ४ सय ओटा पठायो।
क्यालिफोर्नियामा पठाईएका भेन्टिलेटरहरु कामै नलाग्ने अवस्थामा थिए। अहिले गूगलको ल्याबमा तीनिहरूको मर्मत हुँदैछ। संक्रमितहरुसम्म त्यो उपकरण कहिले पुग्ने हो, यकीन छैन। एउटा भेन्टिलेटरको मूल्य करिब २५ हजार अमेरिकी डलर पर्दछ।
अमेरिकाले बिदेशी भूमिमा हान्ने एउटा बमको मूल्य १० लाख डलर भन्दा बढी पर्दछ ! उसको बार्षिक सैन्य बजेट ७ सय बिलियन डलर भन्दा माथि छ । हरेक राज्यका गभर्नरहरु संघीय सरकारसंग कोरोनासंग भिड्न आवश्यक उपकरणहरुको माग गर्दैछन्।
ट्रम्प भन्छन, “या त तिमीहरु आफ्नो व्यवस्था आफै गर, अथवा मसंग राम्रो व्यवहार गर।” गजबको नेता चुनेका हुन् अमेरिकी जनताले !!!
prabhu mahalaxmi
kumari