नेशनल लाइफका ६४ जना अभिकर्ता एमडीआरटी २०२४ मा क्वालिफाइड
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ६४ जना अभिकर्ता एमडीआरटी २०२४ मा क्वालिफाइड भएका छन् ।
कम्पनीको उपत्यका लगायत देशका विभिन्न स्थानमा छरिएर रहेका शाखा कार्यालयबाट ६४ जना बीमा अभिकर्ताहरुले तोकिएको लक्ष्य पुरा गरी एमडीआरटी ९मिलियन डलर राउण्ड टेबल० २०२४ मा क्वालिफाइड भएको कम्पनीले जनाएको छ ।























