stcnepal long ad
himalayan life insurance long ad

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा दई सयले बढेर एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।