citizens life insurance long ad
stcnepal long ad

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीले बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउनु १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।

हाल यसको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरेका हुन् । हकप्रद जारी गर्न कम्पनीले पहिला बिमा प्राधिकरणको स्वीकृति पाउनु पर्नेछ ।

IME Life
kumari