sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज सुनचाँदीको मूल्य स्थिर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ ।  नेपाल सुनचाँदी  व्यवसायी  महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासङ्घले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएको छ । महासङ्घका अनुसार चाँदीको कारोबार मूल्य १४ सय ५५ रुपैयाँ छ ।

gold
kumari bank
nawakantipur long