macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

जीवन विकास लघुवित्तको बोनस सेयर घोषणा,

कर तिर्न नगद पनि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १४.७३६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट यसले १५ प्रतिशत लाभांश दिएको थियो ।

himalayan life insurance
igi long
NTA long ad