माओवादी केन्द्रबाट मन्त्रीमा जानेको नाम छनोट
काठमाडौं । नेकपा( माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकबाट मन्त्रीको लागि... पुरा समाचार
महाधिवेशन प्रतिनिधि हारे पनि काँग्रेसमा जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने
काठमाडौ । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदमा उम्मेदवार हुन पाउने नयाँ... पुरा समाचार
अखिल(क्रान्तिकारी) पञ्चा सिंहको विरोध
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन ७० प्रतिशत अर्थात ९ सय बढी... पुरा समाचार
जिल्ला सभापतिमा देउवाको पकड घटदै
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा गत शनिबारदेखि हिमाली २१ जिल्लाको जिल्ला अधिवेशन शुरू... पुरा समाचार
चन्द्रागिरी नगरमा घनश्याम सर्वसम्मत
काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिकाको सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन्। चन्द्रागिरी नगरपालिकाको हिजो आइतबार... पुरा समाचार
नीलकाजी शाक्य कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा विजयी
काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिकाको... पुरा समाचार
एमालेको निर्वाचन आयोग गठन
काठमाडौं । नेकपा (एमाले) ले आसन्न महाधिवेशनका लागि डा. विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग घोषणा... पुरा समाचार
लोसपाका लेखी एमालेमा प्रवेश
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी आज ५५... पुरा समाचार
काठमाडौं कांग्रेसमा प्रकाशमानको बचस्व
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्लामा असोज १६ गतेबाट नगर अधिवेशन शुरू भएको छ । संघीय... पुरा समाचार
आज बिहान ९ देखि दिउँसो १ बजेसम्म कांग्रेसको काठमाडौं महानगरको अधिवेशनका लागि मतदान हुँदै
काठमाडौं । नेपाली कांग्रेसको हिजो रोकिएको काठमाडौं महानगरपालिकाको अधिवेशन आज सकिँदैछ । हिजो मतदाताको अन्तिम नामावली... पुरा समाचार
नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि शुरु हुँदै
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी... पुरा समाचार
प्रधानमन्त्री देउवाले भोली बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली असोज १४ गते विहिवार १० बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका... पुरा समाचार
























