citizens life insurance long ad
stcnepal long ad

माओवादी केन्द्रबाट मन्त्रीमा जानेको नाम छनोट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा( माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकबाट मन्त्रीको लागि तीन मन्त्री र एक राज्यमन्त्री गरि चार जनाको सिफारिस भएको छ।

सिफारिस हुनेहरुमा देवेन्द्र पौडेल, महेश्वर गहतराज र शशि श्रेष्ठ तथा राज्य मन्त्रीमा बोधमाया यादव रहेका छन। सिफारिसमा दुई पुरूष र दुई महिला छन।

जसमा एक दलित,एक आदिवासी जनजाति महिला, एक बाम्ह्रण सम्प्रदाय र राज्यमन्त्रीमा एक मधेसी महिला छिन। यो सिफारिसलाई क्षेत्र,लिङ्ग,जातजाती मिलाएको सन्तुलित छनोट मानिएको छ।

IME Life
kumari