citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बिहान ९ देखि दिउँसो १ बजेसम्म कांग्रेसको काठमाडौं महानगरको अधिवेशनका लागि मतदान हुँदै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाली कांग्रेसको हिजो रोकिएको काठमाडौं महानगरपालिकाको अधिवेशन आज सकिँदैछ । हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशन अन्तर्गत आज बिहान ९ बजेदेखि मतदान हुनेछ ।

राष्ट्रिय सभा गृहमा दिउसो ९ बजेदेखि मतदान हुनेछ । नगर कमिटिको सभापतिको लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबिच प्रतिस्पर्धा भइरहेको छ ।

शाक्य प्रकाशमान सिंह र गगन थापा समुहको साझा उम्मेदवार हुनुहुन्छ भने रञ्जित शेरबहादुर देउवा र भिमसेनदास प्रधान समुहको उम्मेदवार बन्नुभएको छ ।

उपसभापति पदका लागि सन्तकुमार महर्जन, शुशिला ढकाल, सूबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेदवारी परेको छ । कांग्रेसको काठमाडौं महानगरको अधिवेशनका लागि मतदान हुँदै

himalayan life insurance
igi long