citizens life insurance long ad
stcnepal long ad
आज जुन २१ : वर्षकै लामो दिन !

आज जुन २१ : वर्षकै लामो दिन !

काठमाडौँ । आज २१ जुन वर्षकै लामो दिन हो । सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन... पुरा समाचार

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ५ सय नाघ्याे

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ५ सय नाघ्याे

पाेखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका... पुरा समाचार

संघीय निजामती सेवा विधेयकमा फेरि भाँजो

संघीय निजामती सेवा विधेयकमा फेरि भाँजो

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश... पुरा समाचार

सेफ्टीको नयाँ उत्पादन ‘स्कूल गर्ल’ बजारमा

सेफ्टीको नयाँ उत्पादन ‘स्कूल गर्ल’ बजारमा

  काठमाडौं । सही शिक्षा, स्रोत साधनहरुको अभावमा बालिकाहरु उनीहरुको रजस्वला अवधिभर विद्यालय जानबाट बञ्चित भएर... पुरा समाचार

कोरोना महामारीका कारण प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव स्थगित

कोरोना महामारीका कारण प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव स्थगित

  काठमाडौं । असार ९ गते आयोजना गर्न लागिएको नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रिय... पुरा समाचार

राजमार्ग अलपत्र पारेको भन्दै नेविसंघ नुवाकोटद्वारा ठेकेदारको पुत्ला दहन

राजमार्ग अलपत्र पारेको भन्दै नेविसंघ नुवाकोटद्वारा ठेकेदारको पुत्ला दहन

नुवाकोट । नुवाकोट–काठमाडौं जोड्ने पासाङल्हामु राजमार्गको ठेक्का पाएका निर्माण व्यवसायी ठेकेदार शारदा प्रसाद अधिकारीले वर्षौ देखिको... पुरा समाचार

सल्लाह दिन नियुक्त व्यक्ति मेडिकल सामग्री खरिद प्रक्रियामा संलग्न

सल्लाह दिन नियुक्त व्यक्ति मेडिकल सामग्री खरिद प्रक्रियामा संलग्न

काठमाडाैँ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ... पुरा समाचार

समस्याको सञ्जालमा अप्टिकल फाइबर विस्तार

समस्याको सञ्जालमा अप्टिकल फाइबर विस्तार

काठमाडौँ  । देशैभर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्न आवश्यक पूर्वाधारको ‘मेरुदण्ड’ निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको अप्टिकल... पुरा समाचार

आज खण्डग्रास सूर्यग्रहण

आज खण्डग्रास सूर्यग्रहण

काठमाडौँ । आज आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे... पुरा समाचार

एसइईको साटो कक्षा १२ लाई राष्ट्रियस्तरको परीक्षा कायम गर्ने तयारी

एसइईको साटो कक्षा १२ लाई राष्ट्रियस्तरको परीक्षा कायम गर्ने तयारी

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण... पुरा समाचार

एकैदिन  १६ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भए

एकैदिन १६ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भए

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रिय तर्फ १०... पुरा समाचार

डा.राणा बोर्डको कार्यकारी निर्देशकमा पुन नियुक्ति

डा.राणा बोर्डको कार्यकारी निर्देशकमा पुन नियुक्ति

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिव विक्रम राणा आफ्ना प्रतिस्पर्धीहरुलाई उछिन्दै... पुरा समाचार