citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार छ सयले बढ्यो

स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु. दुई हजार ६ सयका दरले वृद्धि... पुरा समाचार

नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन वैशाख २१ र २२ गते लुम्बिनीमा हुने

नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन वैशाख २१ र २२ गते लुम्बिनीमा हुने

काठमाडौं । नेपाल पत्रकार महासंघले २७ औं केन्द्रीय महाधिवेशन आउँदो वैशाख २१ र २२ गते लुम्बिनीमा... पुरा समाचार

‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरू

‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरू

काठमाडौं । सरकारले पाठेघरको मुखमा क्यान्सरविरूद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरू गरेको छ ।... पुरा समाचार

नेपाल प्रहरी स्मारक गुठीको वार्षिक साधारण सभा सम्पन्न

नेपाल प्रहरी स्मारक गुठीको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा नेपाल प्रहरी स्मारक गुठीको ११औं वार्षिक साधारण... पुरा समाचार

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को... पुरा समाचार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको प्राड... पुरा समाचार

आज बुधबार सुनको भाउ स्थिर

आज बुधबार सुनको भाउ स्थिर

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । मंगलबार... पुरा समाचार

महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा हुँदै

महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा हुँदै

काठमाडौं । चितवनमा चैत १७ र १८ मा महिला नेतृत्व कृषि सम्मेलन हुने भएको छ ।... पुरा समाचार

नेपालले आठ महिनामा एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात

नेपालले आठ महिनामा एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात

काठमाडौँ। नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र... पुरा समाचार

गृह मन्त्रालयले इजाजत प्राप्त हतियारको विवरण पठाउन निर्देशन

गृह मन्त्रालयले इजाजत प्राप्त हतियारको विवरण पठाउन निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले निजी सुरक्षा प्रयोजनका लागि व्यक्तिगत रूपमा राखेका हतियारको विवरण २४ घण्टाभित्र पठाउन... पुरा समाचार

आज बुधवारका लागि विदेशी मुद्राको विनिमय दर

आज बुधवारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले  आज बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार

मध्य र पूर्वी क्षेत्रमा मेघगर्जन सहित वर्षा

मध्य र पूर्वी क्षेत्रमा मेघगर्जन सहित वर्षा

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा... पुरा समाचार