आज तीन इजरायली बन्धक रिहा हुँदै
इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास) बीच भएको गाजा युद्धविराम सम्झौता अनुसार आज चौथो बन्धक–कैदी... पुरा समाचार
वासिङटन विमान दुर्घटना अपडेटः ४० जनाको शव प्राप्त, बाँकी जीवित नरहेको आशंका
वासिङटन । अमेरिकाको वासिङ्टन डिसीमा हिजो मध्य आकासमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त विमानमा सवार कोही पनि... पुरा समाचार
“श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने विश्वास”
कोलोम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट सरकारी पुँजीगत खर्चका... पुरा समाचार
हमासले आज तीन इजरायली र पाँच थाई बन्धकहरूलाई मुक्त गर्दै
हमासले आज गाजाबाट तीन इजरायली बन्धक र पाँच थाई नागरिकलाई मुक्त गर्ने अपेक्षा गरेको इजरायली सरकारले... पुरा समाचार
युद्धविरामको पहिलो चरणमा रिहा हुनुपर्ने आठ जना बन्धकको ज्यान गएको इजरायलको दाबी
गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधिमा हमासले रिहा गर्न बाँकी २६ जना बन्धकमध्ये आठ जनाको ज्यान... पुरा समाचार
आप्रवासी बोकेको विमान रोकेको भन्दै कोलम्बियामाथि थप २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकाले ल्याटिन अमेरिकी मुलुक कोलम्बिया माथि थप २५ प्रतिशत कर र प्रतिबन्ध लगाउने घोषणा गरेको छ... पुरा समाचार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमण, ६८ जनाको मृत्यु
पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८... पुरा समाचार
हमासले गर्यो चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई
गाजा । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले शनिबारको कैदी आदान–प्रदान कार्यक्रम अन्तर्गत चार जना इजरायली... पुरा समाचार
बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
ढाका । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई... पुरा समाचार
जापानको आर्थिक विकास क्रमिक रूपले सुधार हुँदै
टोकियो । जापानी सरकारले आफ्नो मासिक आर्थिक प्रतिवेदनमा केही स्थिरताका सङ्केतहरूको बाबजुद अर्थतन्त्र क्रमशः सुधार हुँदै... पुरा समाचार
बंगलादेशले गर्यो सरकार विरोधी कारबाही विरुद्धको आदेश खारेज
बङ्गलादेशको शिक्षा मन्त्रालयले सरकार विरोधी ‘उत्तेजक गतिविधिहरू’ मा संलग्न शैक्षिक संस्था र विद्यार्थीहरूको रिपोर्ट गर्न अधिकारीहरूलाई... पुरा समाचार
टर्कीको होटलमा आगलागी हुँदा ७६ जनाको ज्यान गयो, ५० जना घाइते
टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा अरु ५०... पुरा समाचार


























