stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

जापानको आर्थिक विकास क्रमिक रूपले सुधार हुँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

टोकियो । जापानी सरकारले आफ्नो मासिक आर्थिक प्रतिवेदनमा केही स्थिरताका सङ्केतहरूको बाबजुद अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको बताएको छ । मन्त्रिपरिषद् कार्यालयले उपभोगमा बिस्तारै सुधार हुँदै गएको जनाएको छ ।

यसैबीच, डिजिटल प्रविधि र सफ्टवेयरको प्रयोगसँगै पुँजी लगानीमा सुधार भइरहेको छ । रोजगारीको अवस्थाले पनि सुधारको सङ्केत देखाएको छ । यद्यपि श्रमिक अभाव भने कायमै छ ।

सरकारले संयुक्त राज्य अमेरिकामा बढ्दो मुद्रास्फीति र मध्य पूर्वमा भू–राजनीतिक तनावलगायत आर्थिक स्थिरताका सम्भावित जोखिमहरूमा सावधानी अपनाउन आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari