नेपाल लाइफले मनायो २३ औं वार्षिकोत्सव
काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी... पुरा समाचार
आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको वैशाख २१ गते... पुरा समाचार
प्रभु महालक्ष्मी लाइफको बीमालेख नवीकरणमा ७५% छुट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमालेख नवीकरणमा छुट दिने भएको छ । कम्पनीले... पुरा समाचार
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम भब्य रुपमा सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ... पुरा समाचार
नेशनल लाइफको चियरम्यान क्लब मेम्बरमा १९० जना बढी समावेश
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘चियरम्यान क्लब मेम्बर’ मा हालसम्म १९० जना भन्दा... पुरा समाचार
हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेशले धनगढी,कैलालीमा प्रदेश स्तरिय ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न... पुरा समाचार
नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा बस्ने स्थान परिवर्तन
काठमाडौं । नेपाल इन्स्योरेन्सले विशेष साधारण सभा बस्ने स्थान परिवर्तन गरेको छ । यसअघि जेठ ४... पुरा समाचार
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वैशाख... पुरा समाचार
प्रभु इन्स्योरेन्सले विभिन्न समयमा परेको बीमा दाबीको भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह
काठमाडौं । प्रभु इन्स्योरेन्सले विभिन्न समयमा परेको बीमा दाबीको भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ।... पुरा समाचार
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यापारमा उछाल, दोब्बरले बढ्यो नाफा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन... पुरा समाचार
प्रभु इन्स्योरेन्सको सञ्चालकमा मल्ल, सापकोटा र लामा चयन
काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिमा तीन जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न २८औँ बार्षिक... पुरा समाचार
नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । यूनाइटेड... पुरा समाचार


























